अमेरिकन एसोसिएसन अफ् क्यान्सर रिसर्चका अनुसार हरेक वर्षको मार्च महिनालाई “Myeloma Awareness Month” भनेर छुट्याइएको रहेछ। “मल्टिपल माइलोमा” एक प्रकारको रक्त कोशिका सम्बन्धी क्यान्सर हो। भर्खर-भर्खरै ममा पनि यही मल्टिपल माइलोमा पुष्टि भएको छ र हाल उपचाररत छु। क्यान्सर रोग औषधि विज्ञानका लागि शताब्दीकै प्रमुख चुनौतिको रुपमा रहेको र यस रोगको समुचित निदान पनि अद्यापि […]
“ग्राण्डीदेखि फ्र्याङ्कलिनसम्म”
…………………कालान्तरले अहिले म आफैं अस्पतालको बेडमा आइपुर्गेको छु। मलाई लाग्छ- एउटा अंशको पटाक्षेप पछि अब अर्को दृश्य मञ्चन भएको छ। नाटकको यो भागमा म अब बिरामी कुरुवा तथा केयर टेकरको भूमिकाबाट आफैं बिरामीको रूपमा परिणत हुन पुगें र मेरो परिवार तथा हितैषीहरुले अब मेरो ठाऊँ लिने छन्। मैले पाएको भूमिका प्रति मेरो कहिल्यै गुनासो रहेन, […]