“ग्राण्डीदेखि फ्र्याङक्लिन्सम्म” ३ आखिर जे नहोस् भनेर अहोरात्र जप्ने गर्दथें- त्यही नभई नछोड्ने भयो। जीवन आफूले भने जस्तो वा चाहे जस्तो हिसाबले कहाँ चल्छ र? “आफू ताक्छु मूढो, बञ्चरो ताक्छ घुँडो” भने झैं जतिसुकै कोशिश गरे पनि आफू अनुकूलको परिस्थिति सृजना गर्न वा कायम राख्न नसकिने रहेछ। समय भनौं वा नियतिले जता डोर्याउँछ- त्यसैलाई आत्मसात् […]