किमो थेरापी तथा बोन म्यारो प्रत्यारोपण जस्ता चरणहरु राम्रै परिणाम सहित पार लगाइएको हुँदा माइलोमासंगको दौडमा म निकै अगाडि पुगिसकेको हुनु पर्छ भन्ने मैले सोचेको थिएँ। तर यो त म संगसंगै नै हिंडिरहेको रहेछ। आखिर क्यान्सर न ठहरियो। त्यत्तिकै छुट्कारा त के पाइन्थ्यो र? प्रत्यारोपण पछिको तीन महिनाको अनुगमन अवधि र त्यस पछिको अर्को तीन […]